कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव र युनिसेफका पूर्वउपकार्यकारी निर्देशक हुन् ।
लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् ।
गौतमले यसअघि प्रधानमन्त्रीको विशेष सल्लाहकार भएर अन्तर्र&